भिर्र्नु
Romanized: bhirrnu
खुकुरी, तरबार, बन्दुक, खकन, घडी आदि सामान शरीरमा धारण गर्नु; सजाउनु, अल्झाउनु; सिउरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
खुकुरी, तरबार, बन्दुक, खकन, घडी आदि सामान शरीरमा धारण गर्नु; सजाउनु, अल्झाउनु; सिउरिनु।
२.
मन परेको लुगा, पोसाक आदि पहिरनु।
३.
कुनै कामकुरो अनिच्छापूर्वक स्विकार्नु।