भुँवरी

Romanized: bhumwari, bhunvari, bhunwari, bhumvaree

पानी, हावा आदि घुमी घुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भुमरी]

१.
पानी, हावा आदि घुमी घुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त।
२.
शरीरका रौँ घुम्रिएर पलाएको ठाउँ वा त्यसरी परेको चक्र।

सम्बन्धित शब्दहरू