मुँवरी
Romanized: mumwari, munvari, munwari, mumvaree
पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भुमरी]
१.
पानी, हावा आदि घुमीघुमी बनेको चक्राकार ठाउँ; पानी वा हावाको चक्कर; जलावर्त।
२.
शरीरका रौं घुम्रिएर पलाएको ठाउँ वा त्यसरी परेको चक्र।