भुइँकटहर
Romanized: bhuimkatahar, bhuinkatahara, bhuinkatahar, bhuimkatahara
केत्तुकेका जस्ता पात हुने, केराको बुङ्गाको आकारमा पसाएर काँडेदार फल लाग्ने र पाकेपछि ताछेर खाँदा गुलियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
केत्तुकेका जस्ता पात हुने, केराको बुङ्गाको आकारमा पसाएर काँडेदार फल लाग्ने र पाकेपछि ताछेर खाँदा गुलियो स्वाद हुने एक किसिमको बास्नादार रसिलो फल; अनारस।