भुइँजुरेली
Romanized: bhuinjureli, bhuimjurelee, bhuinjurelee, bhuinjurelii
भुइँ वा कान्लामा गुँड लगाएर बचरा हुर्काउने जुरेली चराको एक जात; भुइँचरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भुइँ वा कान्लामा गुँड लगाएर बचरा हुर्काउने जुरेली चराको एक जात; भुइँचरी।