भुक्ताउनु
Romanized: bhuktaaunu, bhuktaunu
लेनदेनको व्यवहार टुङ्ग्याउनुः चुक्ती पार्नु; मुक्त्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [भुक्तान+आउ+नु]
1
लेनदेनको व्यवहार टुङ्ग्याउनुः चुक्ती पार्नु; मुक्त्याउनु।