भुच्चुक

Romanized: bhuchchuka, bhuchchuk, bhucchuka, bhuchcuka

साहै बेकुफ; हुस्सु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत भूत+चुक]

१.
साहै बेकुफ; हुस्सु।
२.
अर्धसिल्ली; अधबेस्रो।
३.
अशिष्ट; बेसोमतिलो; असभ्य।

सम्बन्धित शब्दहरू