भुजैन

Romanized: bhujain, bhujaina

भोजभतेरमा समूह बनाई भातभान्साको काम गर्ने महिला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
भोजभतेरमा समूह बनाई भातभान्साको काम गर्ने महिला।

सम्बन्धित शब्दहरू