भुटी

Romanized: bhutee, bhutii, bhuti

भुट्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [भुट्+ई]

१.
भुट्ने काम।
२.
भुटेको वस्तु वा खानेकुरो (बालबोलीमा)।

सम्बन्धित शब्दहरू