भुतानु

Romanized: bhutaanu, bhutanu

बारीमा रोपेको चिजवस्तु उम्रनु; भिजाएका गेडागुडी टुसाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
बारीमा रोपेको चिजवस्तु उम्रनु; भिजाएका गेडागुडी टुसाउनु।

सम्बन्धित शब्दहरू