भुन्न

Romanized: bhunn, bhunna

भँवरा, मिँगा, माहुरी, लाम्खुट्टे आदि उड्दा वा कराउँदा सगोल आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल भुन्+न]

1
भँवरा, मिँगा, माहुरी, लाम्खुट्टे आदि उड्दा वा कराउँदा सगोल आवाज आउने गरी।

सम्बन्धित शब्दहरू