भुमरी
Romanized: bhumaree, bhumarii, bhumari
हावा, पानी आदि घुमेर बनेको, चक्राकार ठाउँ; जलावर्त; मुँवरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत भुमइ]
१.
हावा, पानी आदि घुमेर बनेको, चक्राकार ठाउँ; जलावर्त; मुँवरी।
२.
रौं आदि घुमुर्किएको वा चक्का परेको स्थिति।
३.
क्रोध वा रिसले निधारमा पारेको त्यस्तो गाँठो।