भुर्राउनु
Romanized: bhurraaunu, bhurraunu
आगाको ज्वाला दन्किनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
आगाको ज्वाला दन्किनु।
२.
भुर्र आवाज आउनु।