भुलचुक

Romanized: bhulachuka, bhulachuk, bhulacuk, bhulacuka

भुल र चुक; बिराम र दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
भुल र चुक; बिराम र दोष।
२.
भुलबाट हुन आएको त्रुटि; अज्ञानता वा व्यस्तताले हुने गल्ती।

सम्बन्धित शब्दहरू