भुलु
Romanized: bhulu
दुई-तीन मिटर अग्लो, भेट्नु भएका चिल्ला, पातला र टल्कने पात हुने, गुलाफी हल्का पहेंलो रङका फूल फुल्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दुई-तीन मिटर अग्लो, भेट्नु भएका चिल्ला, पातला र टल्कने पात हुने, गुलाफी हल्का पहेंलो रङका फूल फुल्ने एक प्रकारको रुख; सोही रुखको रातो जामुनुका आकारको फल।