भुल्डुङ

Romanized: bhuldunga, bhuldung, bhuldun, bhulduna

पानी बोक्ने प्लास्टिकको भाँडो; जर्किन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दा.]

1
पानी बोक्ने प्लास्टिकको भाँडो; जर्किन।

सम्बन्धित शब्दहरू