भूदास प्रथा
Romanized: bhudaasa prathaa, bhudaasa pratha, bhudasa prathaa, bhudaasa prath
कृषि उत्पादन शक्ति र जमिनदारबिचको सम्बन्ध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कृषि उत्पादन शक्ति र जमिनदारबिचको सम्बन्ध।
२.
जमिनलाई आफ्नो स्वामित्वमा राख्ने र खेताला तथा मजदुरलाई काममा लगाएर उत्पादन भएको केही अंश तिनै खेताला वा श्रमिकलाई दिई उत्पादनको बाँकी भाग मालिक स्वयंले लिने प्रथा।