भूबनोट

Romanized: bhubanot, bhoobanota, bhoobanot, bhuubanot

जमिनको भौतिक संरचना; भूआकृति; भूप्रकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भू+बनोट]

१.
जमिनको भौतिक संरचना; भूआकृति; भूप्रकृति।
२.
पृथिवीको स्वरूप, आकृति वा बनोट।

सम्बन्धित शब्दहरू