भूभार
Romanized: bhubhaara, bhubhaar, bhubhar, bhoobhaara
पृथ्वीको भार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वीको भार।
२.
ठुलो जिम्मेदारी; गहन उत्तरदायित्व।
३.
बेहोर्न गाह्रो पर्ने टन्टा; झमेला; नचाहिँदो झ्याउलो।