भूमध्यरेखा

Romanized: bhumadhyarekhaa, bhumadhyarekh, bhoomadhyarekhaa, bhoomadhyarekha

अक्षान्तररेखाको समानान्तरमा पृथ्वीको बिच भागमा पटुका मैं बेरिएर पूर्वदेखि पश्चिमसम्म पुगेको काल्पनिक रेखा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अक्षान्तररेखाको समानान्तरमा पृथ्वीको बिच भागमा पटुका मैं बेरिएर पूर्वदेखि पश्चिमसम्म पुगेको काल्पनिक रेखा; विषुवत्- रेखा।

सम्बन्धित शब्दहरू