भूमिकानिर्वाह
Romanized: bhumikaanirvaaha, bhumikaanirvaah, bhumikaanirvaha, bhumikanirvaaha
अभिनय; नाटकीकरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अभिनय; नाटकीकरण।
२.
कुनै व्यक्तिले गर्ने विशेष कार्य वा योगदान।
३.
व्यक्तिको विशेष गतिविधिको प्रदर्शन।