भूमिसात्
Romanized: bhumisaat, bhoomisaat, bhumishaat, bhoomisat
भुइँमा मिलाइएको; गाडिएको; धराशायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत भूमि+सात्]
१.
भुइँमा मिलाइएको; गाडिएको; धराशायी।
२.
समाप्त; ध्वस्त।