भूयः

Romanized: bhuya, bhooyah, bhuy, bhooya

फेरि; पुनः; अर्को पल्ट । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
फेरि; पुनः; अर्को पल्ट ।
२.
अझ बढी; चाहिनेभन्दा बढ्ता।

सम्बन्धित शब्दहरू