प्रायः

Romanized: praayah, praaya, praay, praya

धेरै मात्रामा; धेरैजसो; पुग नपुग; झन्डै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धेरै मात्रामा; धेरैजसो; पुग नपुग; झन्डै।
२.
समस्त शब्दको उत्तर पदका रूपमा रहेर तुल्य वा समान अर्थ बुझाउने शब्द।

सम्बन्धित शब्दहरू