भेउ

Romanized: bheu

गुप्त रहेको रहस्य; भेद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत भेअ]

१.
गुप्त रहेको रहस्य; भेद।
२.
कुनै कुराको बोध; थाहापत्तो; सुइँको।
३.
सम्झने काम; होस; हेक्का; मेसो।

सम्बन्धित शब्दहरू