भेड्किनु
Romanized: bhedkinu
कुनै काम गर्न तोकिएको समय वा दिन साह्रै थोरै बाँकी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [भेट्+इ+नु]
१.
कुनै काम गर्न तोकिएको समय वा दिन साह्रै थोरै बाँकी हुनु।
२.
कुनै काम गर्ने बेला बित्न लाग्नु; अबेर हुनु; घर्किनु।