भोगकाल

Romanized: bhogakaala, bhogakaal, bhogakal, bhogakala

कुनै घटना वा कुरो थालनीदेखि टुङ्ग्याउनीसम्म घटित हुने समय (राशिका ग्रह आदिको)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै घटना वा कुरो थालनीदेखि टुङ्ग्याउनीसम्म घटित हुने समय (राशिका ग्रह आदिको)।
२.
सुखदुःख आदि भोगिने पूरा समय।

सम्बन्धित शब्दहरू