भोगस्थली
Romanized: bhogashthali, bhogasthalee, bhogashthalee, bhogashthalii
उपभोग्य स्त्री वा पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपभोग्य स्त्री वा पुरुष।
२.
पत्नी; योनि।
३.
भोग गरिने चिज वा ठाउँ।