भोजपुरी
Romanized: bhojapuree, bhojapurii, bhojapuri
भोजपुरी (bhojapuree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
भोजपुरी(१)
(नाम [भोजपुर+ई])
1.
नेपालको मध्यपश्चिम तराई र सीमावर्ती भारतीय भूमिमा समेत बोलिने आर्य-इरानेली परिवारको एक भाषा र त्यसमा आधारित संस्कृति।
भोजपुरी(२)
(विशेषण)
1.
धेरै खान खोज्ने; खन्चुवा।