भोटो जात्रा
Romanized: bhoto jaatraa, bhoto jaatra, bhoto jatraa, bhoto jaatr
बर्सेनि ललितपुरको जाउलाखेलमा राता मत्स्येन्द्रनाथको रथबाट ऐतिहासिक भोटो देखाइने एक प्रसिद्ध जात्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
बर्सेनि ललितपुरको जाउलाखेलमा राता मत्स्येन्द्रनाथको रथबाट ऐतिहासिक भोटो देखाइने एक प्रसिद्ध जात्रा।