भौतिक परिवर्तन

Romanized: bhautika parivartan, bhautika pariwartana, bhautika pariwartan, bhautika paribartana

विज्ञानका प्रक्रियाअनुसार कुनै वस्तुको तौल, अस्तित्व आदिमा फरक नभई हुने परिवर्तन; पानी बाफमा, नुन झोलमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
विज्ञानका प्रक्रियाअनुसार कुनै वस्तुको तौल, अस्तित्व आदिमा फरक नभई हुने परिवर्तन; पानी बाफमा, नुन झोलमा बदलिनुजस्ता भौतिक रूपमा नै हुन आउने परिवर्तन।

सम्बन्धित शब्दहरू