वाक्य परिवर्तन

Romanized: vaakya parivartana, vaakya parivartan, vaakya pariwartana, waakya parivartana

एक प्रकारको वाक्यलाई अर्को प्रकारको वाक्यमा बदल्ने काम; व्याकरणिक कोटि वा संरचनाका आधारमा वाक्यमा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
एक प्रकारको वाक्यलाई अर्को प्रकारको वाक्यमा बदल्ने काम; व्याकरणिक कोटि वा संरचनाका आधारमा वाक्यमा हुने परिवर्तन; वाक्यान्तरण।

सम्बन्धित शब्दहरू