भ्याक भ्याक
Romanized: bhyaaka bhyaaka, bhyaaka bhyaak, bhyaaka bhyaka, bhyaka bhyaaka
बन्चरो, खुकुरी आदिले धमाधम काट्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भ्याक]
1
बन्चरो, खुकुरी आदिले धमाधम काट्ने गरी।