भ्यात्ल्याक भ्यात्ल्याक

Romanized: bhyaatlyaaka bhyaatlyaaka, bhyaatlyaaka bhyaatlyaak, bhyaatlyaaka bhyaatlyaka, bhyaatlyaaka bhyatlyaaka

थलथले, मोटो, भद्दा जिउको वस्तु अगाडि बढ्दा वा थचारिँदाको चालले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) भ्यात्ल्याक]

1
थलथले, मोटो, भद्दा जिउको वस्तु अगाडि बढ्दा वा थचारिँदाको चालले।

सम्बन्धित शब्दहरू