भ्रामक
Romanized: bhraamaka, bhraamak, bhramak, bhramaka
भ्रम उत्पन्न गराउने; भ्रममा पार्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भ्रम उत्पन्न गराउने; भ्रममा पार्ने।
२.
शङ्का उत्पन्न गर्ने; सन्देहकारक।
३.
घुमाउने; चक्कर लगाउने; रिँगाउने।