भ्रामरी
Romanized: bhraamari, bhraamaree, bhramaree, bhramarii
अष्टयोगिनी दशामध्ये मङ्गलकी पत्नी मानिने, जम्मा चार वर्ष पालो रहने एक योगिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अष्टयोगिनी दशामध्ये मङ्गलकी पत्नी मानिने, जम्मा चार वर्ष पालो रहने एक योगिनी।
२.
दुर्गाको एक नाम।