मकरतन्त्र

Romanized: makaratantr, makaratantra

गोहीले अन्य प्राणीलाई निलेजस्तो निल्ने शासनतन्त्र; निरङ्कुशतन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
गोहीले अन्य प्राणीलाई निलेजस्तो निल्ने शासनतन्त्र; निरङ्कुशतन्त्र।

सम्बन्धित शब्दहरू