मकरन्द

Romanized: makarand, makaranda

फूलका पुष्पपुटमा रहने गुलियो रस; पुष्पमधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
फूलका पुष्पपुटमा रहने गुलियो रस; पुष्पमधु।
२.
फूलको केसर; किञ्जल्क ।

सम्बन्धित शब्दहरू