मग्यार

Romanized: magyaara, magyaar, magyar, magyara

जनश्रुतिबमोजिम मगर जातिका मध्यएसियाका आदिपुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
जनश्रुतिबमोजिम मगर जातिका मध्यएसियाका आदिपुरुष।
२.
बुढा र घर्ती मगरहरूको समुदाय; सम्राट् चिङ्गे खानको राज्यकालमा हङ्गेरी पुर्‍याइएका मगर सैनिकहरू र तिनका वंशजहरू।
३.
हँगेरीको एक प्रमुख जाति र समुदाय।

सम्बन्धित शब्दहरू