मङ्क्याउनु

Romanized: mangkyaaunu, mangkyaunu, mankyaaunu, mankyaunu

कागज, कपडा आदिको कलप, पालिस, घोट आदि बिगार्नु; घस्ट्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

प्रेरणार्थक क्रिया

१.
कागज, कपडा आदिको कलप, पालिस, घोट आदि बिगार्नु; घस्ट्याउनु।
२.
माटाको जस्तो रङ पार्नु; मड्किलो तुल्याउनु।
३.
उज्जरपन नष्ट पार्नु।

सम्बन्धित शब्दहरू