मजदुर
Romanized: majadur, majadura
अर्काको काममा शारीरिक श्रम गरी ज्यालाबनीद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; कलकारखाना, कृषिफारम, सडक,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी ]
१.
अर्काको काममा शारीरिक श्रम गरी ज्यालाबनीद्वारा जीवननिर्वाह गर्ने व्यक्ति; कलकारखाना, कृषिफारम, सडक, भवननिर्माण आदि कार्यमा शारीरिक श्रम वा काम गरेर दुखजिलो गर्ने व्यक्ति; श्रमजीवी ।
२.
कुल्ली; ज्यामी।