मजबुर

Romanized: majabur, majabura

परिस्थितिले कसैको चेपोमा परेको; बाध्य भएको; लाचार; विवश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी मजबुर]

1
परिस्थितिले कसैको चेपोमा परेको; बाध्य भएको; लाचार; विवश।

सम्बन्धित शब्दहरू