मजबुन
Romanized: majabun, majabuna
कुनै सिङ्गो लेख वा अनुच्छेदको सङ्क्षपीकृत रूप; सार अंश वा रचना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [मजबून ८ अरबी मजमून]
1
कुनै सिङ्गो लेख वा अनुच्छेदको सङ्क्षपीकृत रूप; सार अंश वा रचना।