मजबुत
Romanized: majabut, majabuta
दह्रो; दहिलो; बलियो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी मजबूत]
१.
दह्रो; दहिलो; बलियो।
२.
नडग्ने; दृढ; पक्का।
३.
बलवान्; तागतदार; बलिष्ठ।