मजिपाटे
Romanized: majipaate, majipate
काठमाडौँ उपत्यकाको मजिपाट भन्ने ठाउँमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [मजिपाट (स्थान)+ए]
१.
काठमाडौँ उपत्यकाको मजिपाट भन्ने ठाउँमा रहेको।
२.
(नाम)
कृष्णाष्टमीको दिनमा नचाइने लाखे।