मञ्जु घोष

Romanized: manyju ghosha, manyju ghosh, manyju ghosa, manju ghosha

मिठो बोली; सुमधुर वचन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
मिठो बोली; सुमधुर वचन।
२.
बौद्ध दर्शनका एक प्रसिद्ध आचार्य; मञ्जुश्री।

सम्बन्धित शब्दहरू