मडारिनु

Romanized: madaarinu, madarinu

छटपटी वा बेचैनीले अतासिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
छटपटी वा बेचैनीले अतासिनु।
२.
अकासमा घना बादल खुबसित खेल्नु।
३.
नदीको पानी जोडले उर्लीउर्ली बग्नु।
४.
मनमा नाना थरी कुरा खेल्नु।
५.
अरूको उन्नति वा वृद्धि देखेर मनमा डाहा हुनु; ईर्ष्या हुनु; इखिनु
६.
बटारिनु; उमेठिनु।

सम्बन्धित शब्दहरू