मडिलो

Romanized: madilo

घुम अड्याउनाका निम्ति टाउकामा अडाइने डोरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ मल्लिँडो]

१.
घुम अड्याउनाका निम्ति टाउकामा अडाइने डोरी।
२.
परबरका आकारका फल फल्ने र गुन्दरका जस्ता गाना हुने एक जातको लहरो।
३.
धानसँगै फल्ने गुदी नभएको दाना; मल्लिँडो।

सम्बन्धित शब्दहरू