मड्क्याउनु

Romanized: madkyaaunu, madkyaunu

उज्जरपन नष्ट पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
उज्जरपन नष्ट पार्नु।
२.
कागज, कपडा आदिको कलप, पालिस, घोट आदि बिगार्नु; घस्ट्याउनु।
३.
माटाको जस्तो रङ पार्नु; मड्किलो तुल्याउनु।

सम्बन्धित शब्दहरू