मड्कनु

Romanized: madkanu

कागज, कपडा आदिमा लगाइएको कलप, रोगन, पालिस, घोट आदि बिग्रनु, पुरानो भएर उज्जर नदेखिनु; घसिटिनु; मड्किनु;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत मर्दन+नु]

1
कागज, कपडा आदिमा लगाइएको कलप, रोगन, पालिस, घोट आदि बिग्रनु, पुरानो भएर उज्जर नदेखिनु; घसिटिनु; मड्किनु; खुइलिनु ।

सम्बन्धित शब्दहरू